SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित, उज्ज्वल सत्याल अध्यक्ष चयन

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार