SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

यस्तो छ चाडपर्व लक्षित सशस्त्र प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी देशभर लागू गरेको छ ।