कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं : कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
