SHARE
आइसिटी फ्रेम · बुधबार २२ असो २०८२ ०२:२३ AM · 1 मिनेट पढाइ

एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण : नेपाल भरका १,५००+ विद्यार्थीलाई जोड्दै

२२ असोज २०८२, काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ। गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (#जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम