जीवन बिमा कोषमा नयाँ कर्मचारीले नपुग रकम जम्मा गर्नुपर्ने
२२ असोज २०८२, काठमाडौं । जीवन बीमा कोषले नयाँ नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीहरूलाई बीमा प्रिमियम बापतको रकम तोकिएको समयावधिभित्र जम्मा गर्न आह्वान गरेको छ । बीमा कोषले २०७५ सालको कार्यविधि बमोजिम राष्ट्रिय बीमा संस्थान मार्फत राष्ट्रसेवक कर्मचारीहरूको बीमा कोष सञ्चालन गर्दै आएको छ ।
