रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट; कम मूल्य, उच्च क्षमता
२२ असोज २०८२, काठमाडौं । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” उत्सवको वसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ ।
