SHARE
आइसिटी फ्रेम · बुधबार २२ असो २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

सेयर धितो कर्जाको सिमा हट्यो, बैंकले बिक्री गर्न सक्ने लकइन अवधि परिमार्जन

२२ असोज २०८२, काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लागु गर्दै बैंक तथा वित्तीय संस्थाका लागि महत्वपूर्ण सुधार गरेको छ। बुधबार जारी गरिएको सर्कुलर अनुसार, राष्ट्र बैंकले व्यक्तित्व सेयर धितो कर्जाको २५ करोडको सिमा हटाएको छ। अब व्यक्तिहरू बैंक तथा वित्तीय संस्थाबाट अनलिमिटेड ऋण लिन सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम