SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार  कोषका विभिन्न खातामा बुधबार राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी