SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

अन्याय भोगेको छु, न्यायका लागि उम्मेदवार बनेको हुँ : विकास कोइराला

काठमाडौँ / खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सह–महामन्त्री पदका उम्मेदवार विकास कोइरालाले आफू विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा रहेर प्रतिस्पर्धा र सहकार्य गर्दै आएको