SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ १०:४० AM · 1 मिनेट पढाइ

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्री एयरलाइन्सलाई आफ्नो डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।