SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

ओमान–ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाण्डु– आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमीतर्फ २ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९।५ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल बनायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी