SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : प्रत्येक शहीद परिवारबाट एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडौं । नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने भएको छ । चौधरी ग्रुपले भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका प्रत्येक शहीद परिवारबाट एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको हो ।