SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

ताल, पाटन र जैविक विविधताले भरिएको रामारोशन (तस्वीरहरु)

प्राकृतिक सौन्दर्य, उच्च पहाडी पाटन, तालतलैया र जैविक विविधताले भरिएको अछामको रामारोशनमा पर्यटकको आगमन बढ्दो छ।