SHARE
लोक पथ · बुधबार २२ असो २०८२ १०:११ AM · 1 मिनेट पढाइ

बाँकेको बाल सुधार गृहबाट भागेकामध्ये ४५ जना अझै फरार

नेपालगञ्ज  ।  बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् । फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधार गृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए ।