सबै पोर्टलहरू
Kalo Pati

Kalo Pati

1714
समाचार
7 hours ago
अन्तिम अद्यावधिक

ताजा समाचार

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान मङगलबार ९ मंिर २०८३ ०५:१९ AM

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछ...

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल मङगलबार ९ मंिर २०८३ ०५:०१ AM

अबको संसद् बैठक नयाँ भवनमा राख्नेबारे छलफल

काठमाडौं । संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ । यसका लागि के...

शेयर बजार २ अङ्कले बढ्यो सोमबार ८ मंिर २०८३ ११:३६ AM

शेयर बजार २ अङ्कले बढ्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.२६ अङ्क...

भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह सोमबार ८ मंिर २०८३ १२:०० PM

भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान गरेका छन् । उ...

नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट सोमबार ८ मंिर २०८३ १२:०१ PM

नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत क...

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा सोमबार ८ मंिर २०८३ ०८:५६ AM

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई ८दुई खर्ब ४० अर्ब आर्थिक सह...

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा सोमबार ८ मंिर २०८३ ०६:२३ AM

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद...

तोलामा ४ हजार ८ सय बढ्यो सुन सोमबार ८ मंिर २०८३ ०५:१७ AM

तोलामा ४ हजार ८ सय बढ्यो सुन

काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपै...

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी हुनेरनहुनेबारे सर्वोच्चमा आज हुँदैछ छलफल सोमबार ८ मंिर २०८३ ०५:३१ AM

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी हुनेरनहुनेबारे सर्वोच्चमा आज हुँदैछ छलफल

काठमाडौं  । प्रहरी महानिरीक्षक (आइजिपी)को पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर भएको र...

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंसिर ८ गते समापन हुने (तस्बिरहरु) सोमबार ८ मंिर २०८३ ०६:१० AM

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंसिर ८ गते समापन हुने (तस्बिरहरु)

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको...

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत सोमबार ८ मंिर २०८३ ०५:१४ AM

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट...

प्रधानमन्त्री बालेनको भारत भ्रमण ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको अपेक्षा सोमबार ८ मंिर २०८३ ०५:१५ AM

प्रधानमन्त्री बालेनको भारत भ्रमण ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको अपेक्षा

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक...