शेयर बजार २ अङ्कले बढ्यो
काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०६ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati