नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिको चर्चा गरिएको छ । उक्त प्रगतिको नेपाल–भारतले सन्तोष व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati