SHARE
Kalo Pati · सोमबार ८ मंिर २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी हुनेरनहुनेबारे सर्वोच्चमा आज हुँदैछ छलफल

काठमाडौं  । प्रहरी महानिरीक्षक (आइजिपी)को पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर भएको रिटमा आज अन्तरिम आदेश जारी हुनेरनहुने विषयमा छलफल हुने भएको छ। सोमबार सर्वोच्च अदालतमा न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षको छलफल हुने भएको हो।