सबै पोर्टलहरू
Kalo Pati

Kalo Pati

1714
समाचार
5 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू) बिहीबार ४ मंिर २०८३ १०:४२ AM

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान । स्याङ्...

विश्व शौचालय दिवस : काठमाडौँका सार्वजनिक शौचालयको अवस्था छिर्नै मुस्किल (तस्बिरहरू) बिहीबार ४ मंिर २०८३ १०:०५ AM

विश्व शौचालय दिवस : काठमाडौँका सार्वजनिक शौचालयको अवस्था छिर्नै मुस्किल (तस्बिरहरू)

काठमाडौँ । ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफ...

नेता कार्यकर्तालाई ओलीको चेतावनी- ‘पार्टीभित्रका कुरा फेसबुकमा लेखे अब क्षमा दिइँदैन’ बिहीबार ४ मंिर २०८३ ०७:२८ AM

नेता कार्यकर्तालाई ओलीको चेतावनी- ‘पार्टीभित्रका कुरा फेसबुकमा लेखे अब क्षमा दिइँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्...

बैंकमा थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षमै तिर्‍यो २२ अर्ब ब्याज बिहीबार ४ मंिर २०८३ ०७:३१ AM

बैंकमा थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षमै तिर्‍यो २२ अर्ब ब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गत आर्थिक व...

फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिमबिच निर्णायक भिडन्त बिहीबार ४ मंिर २०८३ ०५:४८ AM

फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिमबिच निर्णायक भिडन्त

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा फाइनल प्रवेशको अन्तिम अवसरका लागि आ...

दुबईमा नेपालीलाई नेपालीले नै ठगेको पाइए कारबाहीको दायरामा ल्याउन गृहमन्त्री गुरुङको निर्देशन बिहीबार ४ मंिर २०८३ ०५:५२ AM

दुबईमा नेपालीलाई नेपालीले नै ठगेको पाइए कारबाहीको दायरामा ल्याउन गृहमन्त्री गुरुङको निर्देशन

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली...

शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो बिहीबार ४ मंिर २०८३ ०६:०१ AM

शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ । ह...

कार्कीलाई आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गते पेसी बुधबार ३ मंिर २०८३ ११:५८ AM

कार्कीलाई आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गते पेसी

काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने मन्त्रिपरिषद्क...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो बुधबार ३ मंिर २०८३ १२:११ PM

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.०५ अङ्...

ओलीको चेतावनी– ‘एमालेमाथि प्रहार नरोकिए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा उतार्छौँ’ बुधबार ३ मंिर २०८३ ०८:२२ AM

ओलीको चेतावनी– ‘एमालेमाथि प्रहार नरोकिए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा उतार्छौँ’

काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन पार्टीपंक्तिलाई नि...

गृहमन्त्रीकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ बुधबार ३ मंिर २०८३ ०८:२४ AM

गृहमन्त्रीकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्रा...

काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने सुमनाको घोषणा बुधबार ३ मंिर २०८३ ०६:५२ AM

काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने सुमनाको घोषणा

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेक...