SHARE
Kalo Pati · बुधबार ३ मंिर २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने सुमनाको घोषणा

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् । उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।