SHARE
Kalo Pati · बुधबार ३ मंिर २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

कार्कीलाई आईजीपीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गते पेसी

काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न मङ्सिर ७ गतेको पेसी तय भएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको हो ।