SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, प्रतिवेदन पारित गर्ने कार्यसूची अल्झियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको चौथो दिनको बन्द सत्र  वर्षाका कारण प्रभावित भएको छ। खुलामञ्चमा आयोजना गरिएको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरू कतिपय आइसकेको भएपनि कतिपय आउन नसकेपछि निर्धारित समयमै कार्यक्रम सुरु हुन नसकेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार