SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९२ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार