SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

२० मेगावाट सौर्य परियोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशत लगानी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल ऋणदाताका रूपमा वित्तीय लगानी गर्ने भएको हो। बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय सहयोग गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार