SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ विच व्यवसायिक क्षमता अभिवृद्धी तालिम सञ्चालन सम्वन्धी सम्झौता

 काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार