SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि घर बनाउन विकास साझेदारलाई सरकारको आह्वान

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विकास साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास निर्माण अघि बढाउने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार