ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसमेत सहभागी उच्चस्तरीय समिति गठन
काठमाडौं। ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको हो।