SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

गुलियो चिनीको तितो कथा, हरेक वर्ष किन दोहोरिन्छ?

काठमाडाैं । नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धिको समस्या नयाँ होइन। चाडपर्वको मुखमा चिनीको माग बढ्ने र त्यसैको बहानामा बजारमा अभाव देखिने प्रवृत्ति वर्षौंदेखि दोहोरिँदै आएको छ। अघिल्लो वर्षसमेत चाडपर्वको समयमा चिनीको मूल्य बढेपछि तत्कालीन सरकारले बजार व्यवस्थापन गर्न सकस परेकै थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार