एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट सहित ‘बाइ वान गेट वान’ अफर
काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुटसँगै ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले आफूले खरिद गरेको प्याक तथा योजनाअनुसार विभिन्न लाभ लिन सक्नेछन्।