SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम घट्यो

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७८ अंकमा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार