SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

कांग्रेस १५औँ महाधिवेशनः उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। मंगलबार दिउँसो सवा दुईसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार