SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

रावल आयोगको ३ दशक पुरानो प्रतिवेदन कार्यान्वयनमा, काठमाडौं–४ बाट ११२ रोपनी जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं। सरकारले मिचिएको काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी ‘उच्चस्तरीय आयोगको प्रतिवेदन, २०५२’ (रावल आयोग) कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार