SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधारिँदै, शुक्रबारदेखि मातातीर्थ–चोभार लाइन चार्ज हुँदै

काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको करिब ६ किलोमिटर लामो उक्त खण्ड शुक्रबारदेखि चार्ज गरिने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार