SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

गृहमन्त्री सुधन गुरुङ असोज २६ मा भारत जाँदै

गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत भ्रमणमा जाने भएका छन् । गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गुरुङ असोज २६ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् । गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।