SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ ।