SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । कार्ड तथा डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धि र व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो ।