SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ १२:१० PM · 1 मिनेट पढाइ

१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्ताव गरिएको बताएका छन् ।