SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

नेप्से ८.६६ अंकले बढ्यो, ६ अर्ब १४ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मा कारोबार भएको थियो ।