SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा साउनदेखि कात्तिकसम्म कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो ।