SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।