मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास