SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति आपत्ति

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।