SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय डिल्लीबजारमा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार