‘सुकुम्बासी समस्यामुक्त जिल्ला’ घोषणा गर्नेगरी रास्वपाको बाचापत्र अनुसार सरकारले काम गरेको छ : प्रधानमन्त्री बालेन
भूमिहीन समस्या समाधान सरकारको प्राथमिकतामा, ५ हजार ७३७ परिवारले पाए लालपुर्जा काठमाडौं । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्बासीको समस्या निश्चित समयसीमाभित्र समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ।