SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

विभिन्न ब्रान्डका सौन्दर्य सामग्रीको किनमेल अब एउटै स्थानमा, आई ब्युटीका तीन शाखा सञ्चालनमा

काठमाडौं। सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित ‘आई ब्युटी’ले सेवा विस्तार गरेको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने हेतुले सञ्चालनमा आएको आई आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा विशेष ब्रान्ड उपलब्ध छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार