SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

नेप्से २० अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा खुम्चियो

काठमाडौं। यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा बन्द भएको हो। कारोबार रकमसमेत अघिल्लो दिन (शुक्रबार) को तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार