SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

कांग्रेसको आर्थिक नीति : पासपोर्ट बोकेको युवालाई उद्यमी बनाउने लक्ष्य

नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने नीति अघि सारेको छ ।