SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

लगानीका लागि कानुनी झन्झट हटाउँदै एकद्वार प्रणालीबाट परियोजना अघि बढाइने

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विगतका लगानी सम्मेलन तथा आन्तरिक र बाह्य लगानीकर्तासँग भएका छलफलबाट प्रस्तावित तर कार्यान्वयनमा जान नसकेका परियोजनालाई नयाँ कानुन बनाएर एकद्वार प्रणालीमार्फत अघि बढाइने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार