बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा ५०४ योजनाका लागि अर्थसँग ५ खर्ब ५९ अर्ब बजेट माग, सरकारले रोक्यो खोजी कार्य
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई अत्यावश्यक अवस्थाबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने भएको छ।