SHARE
कर्पोरेट समाचार · सोमबार १९ असो २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पछिको विपद् व्यवस्थापन छिट्टै सक्दैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी–त्रिशूलीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनको कामलाई सरकारले जतिसक्दो चाँडो सम्पन्न गर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार